प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ संसारमा* मैले जे-जति मेहनत गरेँ, त्यसलाई घृणा गर्न थालेँ + किनकि त्यसको सबै फल मैले अर्कै मानिसलाई छोडेर जानुपर्छ।+

  • उपदेशक ५:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मानिस आफ्नी आमाको गर्भबाट नाङ्‌गै आउँछ र जाँदा पनि नाङ्‌गै जान्छ।+ आफूले परिश्रम गरेबापत उसले आफूसँग केही पनि लिएर जान सक्दैन।+

      १६ यो पनि साह्रै दुःखलाग्दो कुरा हो: मानिस नाङ्‌गै आउँछ अनि नाङ्‌गै जान्छ। जीवनभर मेहनत गर्ने मानिसलाई आखिर के नै फाइदा हुन्छ र? यो पनि बतासलाई खेदेको जस्तो मात्र हो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने