-
अय्युब ३८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ कसले समुद्रको ढोका थुनिदियो?+
जब समुद्र गर्भबाट उर्लेर निस्कियो,
-
अय्युब ३८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० जब मैले त्यसको सीमा तोकिदिएँ
अनि त्यसको ढोका थुनेर त्यसमा आग्लो लगाइदिएँ+
-
-
-