-
उत्पत्ति २:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ यहोवा परमेश्वरले माटोबाट जातजातका जङ्गली जनावर र आकाशमा उड्ने जातजातका जीवहरू बनाउनुभयो अनि उहाँले ती सबैलाई मानिसकहाँ ल्याउन थाल्नुभयो। मानिसले ती सबैलाई के नाम दिँदा रहेछन् भनेर उहाँ हेर्न चाहनुहुन्थ्यो। मानिसले तिनीहरूलाई जे-जे नाम दिए, त्यही नै तिनीहरूको नाम भयो।+
-