भजन १४६:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ शासकमाथि* भरोसा नगर,अरू कुनै मानिसमाथि पनि भरोसा नगरकिनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्।+ ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।+ उपदेशक ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ किनकि आखिरमा मानिस र जनावर दुवैले एउटै नतिजा भोग्नुपर्छ।+ जनावर मरेझैँ मानिस पनि मर्छ। तिनीहरू सबैमा जीवनको सास हुन्छ।+ त्यसैले मानिस जनावरभन्दा श्रेष्ठ छैन। सबै कुरा व्यर्थ छ। उपदेशक ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद
३ शासकमाथि* भरोसा नगर,अरू कुनै मानिसमाथि पनि भरोसा नगरकिनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्।+ ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।+
१९ किनकि आखिरमा मानिस र जनावर दुवैले एउटै नतिजा भोग्नुपर्छ।+ जनावर मरेझैँ मानिस पनि मर्छ। तिनीहरू सबैमा जीवनको सास हुन्छ।+ त्यसैले मानिस जनावरभन्दा श्रेष्ठ छैन। सबै कुरा व्यर्थ छ।