प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • श्रेष्ठगीत २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मन्दमन्द बतास चल्नुअघि अनि घामको छाया बिलाउनुअघि

      हे मेरो प्यारा, फर्केर आऊ।

      हामीबीच तेर्सिएका यो बिछोडको पहाडलाई*

      मृग+ र घोर्ले जरायोले जस्तै+ छिचोलेर आऊ।

  • श्रेष्ठगीत ८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “हे मेरो प्यारा, झट्टै आऊ।

      जडीबुटीका पहाडहरू छिचोलेर

      मृगजस्तै दौडेर आऊ,+

      घोर्ले जरायोजस्तै कुदेर आऊ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने