-
यसैया १८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ किनकि कटनीको समय आउनुअघि नै,
जब फूल फुलेर झरिसकेको हुन्छ र चिचिला लागेर अङ्गुर पाक्न थाल्छ,
तब त्यसका हाँगाबिँगा हँसियाले काटिनेछ
र बेरिएका हाँगाहरू फ्याँकिनेछन्।
-
-
युहन्ना १५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई उहाँ काट्नुहुन्छ अनि हरेक जसले फल फलाउँछ, त्यसले अझ धेरै फल फलाओस् भनेर+ त्यसलाई उहाँ छाँट्नुहुन्छ।
-