-
श्रेष्ठगीत ४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “हे मेरी रूपवती प्रेयसी,
हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ!
घुम्टोभित्र लुकेका तिम्रा नयन ढुकुरका जस्तै छन्।
तिम्रो केश गिलादको पहाडबाट गुटुटु झरेका
बाख्राको बथानजस्तै देखिन्छ।+
-