-
श्रेष्ठगीत १:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “हे मेरी रूपवती प्रेयसी,
हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ! तिम्रा नयन ढुकुरका जस्तै छन्।”+
-
-
श्रेष्ठगीत ४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हे मेरी बहिनी, हे मेरी दुलही,
तिम्रो एक नजरले मेरो मनै चोऱ्यो,+
तिम्रो गलाको हारले मेरो मनै हऱ्यो।
-