प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ इस्राएललाई मोल तिरेर छुटाउनुहुने पवित्र परमेश्‍वर यहोवा,+ शासकहरूको सेवक, जसलाई जातिजातिका मानिसहरूले तुच्छ ठान्छन्‌ अनि घृणा गर्छन्‌,+ तिनलाई यसो भन्‍नुहुन्छ:

      “राजाहरू तिमीलाई देखेर खडा हुनेछन्‌

      र शासकहरू तिमीसामु निहुरिनेछन्‌।

      भरोसायोग्य परमेश्‍वर यहोवाको कारण+ तिनीहरूले तिमीलाई यसो गर्नेछन्‌,

      तिमीलाई रोज्नुभएको इस्राएलका पवित्र परमेश्‍वरको कारण+ यसो गर्नेछन्‌।”

  • लुका ९:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ तब बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले रोजेको छु।+ उनको कुरा सुन।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने