प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२:१५-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यसको सुइँको पाएर येसु त्यहाँबाट गइहाल्नुभयो। तब धेरै जना उहाँको पछि लागे+ र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। १६ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+ १७ यसप्रकार यसैया भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा भयो:

      १८ “हेर! मेरो सेवक,+ जसलाई मैले रोजेँ; मेरो प्रिय, जसलाई मैले स्विकारेको छु।+ म तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु+ अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने