-
मत्ति १२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्नू भनी उहाँले तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+
-
-
मत्ति १२:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तिनले झगडा गर्नेछैनन्,+ तिनी चिच्याउनेछैनन् अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्नेछैन।
-