प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४१:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ भविष्यवाणी गरेर देखाओ

      अनि तिमीहरू ईश्‍वर हौ भनेर हामी मानौँला।+

      असल होस्‌ वा खराब, एउटा अचम्मको काम गर,

      जुन देखेर हामी तीनछक परौँ।+

  • यसैया ४३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हेर, म एउटा नयाँ काम गर्दै छु,+

      त्यसको सुरुवात भइसकेको छ।

      के तिमीहरू देख्दैनौ?

      म उजाड ठाउँमा बाटो बनाउनेछु+

      र मरुभूमिमा नदी बगाउनेछु।+

  • २ पत्रुस १:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ किनकि कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन+ तर पवित्र शक्‍तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने