-
भजन १०७:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ उहाँले नदीहरूलाई मरुभूमिमा
र पानीका मूलहरूलाई सुक्खा जमिनमा परिणत गर्नुहुन्छ।+
-
-
यसैया ४४:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ गहिरा पानीलाई म भन्छु, ‘सुकिजा!
तेरा सबै नदीलाई म सुकाउनेछु।’+
-