-
यसैया ४०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हरेक बेँसी अग्लो बनाइयोस्।
हरेक पहाड र हरेक डाँडा होच्याइयोस्।
खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्
र खल्ड्याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्।+
-