प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० आफूले बनाएका देवताहरूबाट वा धातुका मूर्तिहरूबाट

      कसले आशिष्‌ पाएको छ र?+

      ११ तिनीहरूलाई साथ दिनेहरू पनि लाजमा पर्नेछन्‌,+

      मूर्ति बनाउने कालिगडहरू त मानिस मात्र हुन्‌।

      तिनीहरू सबै एकसाथ खडा होऊन्‌;

      तिनीहरू सबै डरले काँप्नेछन्‌ र लाजमा पर्नेछन्‌।

  • यसैया ४५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मूर्ति बनाउनेहरू सबै लाजमा पर्नेछन्‌, तिनीहरूको अपमान हुनेछ।

      तिनीहरू सबैले बेइज्जती भोग्नुपर्नेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने