व्यवस्था ४:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ+ र उहाँबाहेक अरू कोही परमेश्वर छैन+ भनी तिमीहरूले बुझ भनेर उहाँले यी सबै काम गर्नुभयो। व्यवस्था ४:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्वर छैन।+ यसैया ४३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद
३५ यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ+ र उहाँबाहेक अरू कोही परमेश्वर छैन+ भनी तिमीहरूले बुझ भनेर उहाँले यी सबै काम गर्नुभयो।
३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्वर छैन।+