-
जकरिया १:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तर हेर, मेरा सेवकहरू—मेरा भविष्यवक्ताहरूलाई मैले जुन वचन र चेतावनीहरू सुनाउन आज्ञा दिएको थिएँ, के ती सबै तिमीहरूका पुर्खामाथि पूरा भएनन् र?’+ त्यसैले तिनीहरू मकहाँ फर्के र यसो भने: ‘सेनाहरूका यहोवाले हाम्रो कामअनुसारै, हामीले रोजेको मार्गअनुसारै हामीसित व्यवहार गर्नुभयो, जसबारे उहाँले पहिल्यै चेतावनी दिनुभएको थियो।’”+
-