प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५०:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ यहोवा घोषणा गर्नुहुन्छ, “कल्दियालीहरूलाई काट्‌न तरबार आउँदै छ।

      बेबिलोनका बासिन्दाहरू, त्यसका शासकहरू र त्यसका बुद्धिमान्‌ मानिसहरूलाई काट्‌न तरबार आउँदै छ।+

  • यर्मिया ५०:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ तिनीहरूका घोडाहरू र रथहरूलाई

      र बेबिलोनमा बस्ने विभिन्‍न देशका मानिसहरूलाई नाश गर्न तरबार आउँदै छ।

      तिनीहरू स्त्रीहरूजस्तै हुनेछन्‌।+

      त्यो तरबारले गर्दा बेबिलोनको धनसम्पत्ति सबै लुटिनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने