-
दानिएल ४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० अनि तिनी यसो भन्दै थिए: “के यो त्यही महान् बेबिलोन होइन, जसलाई मेरो राजदरबार बनाउनको लागि अनि मेरो महिमा र ऐश्वर्य बढाउनको लागि मैले आफ्नो शक्ति र पराक्रमले निर्माण गरेँ?”
-
-
प्रकाश १८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसले आफूलाई जति महिमित पारेकी छे र निर्लज्ज भएर जति विलासी जीवन बिताएकी छे, त्यसलाई त्यति नै सास्ती दिइयोस् र शोकाकुल बनाइयोस्। किनकि त्यसले मनमनै यसो भनिरहन्छे: ‘म महारानी भएर बसेकी छु, म विधवा होइनँ, त्यसैले मैले कहिल्यै शोक गर्नुपर्नेछैनँ।’+
-