-
प्रकाश १८:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ दियोको कुनै उज्यालो तँकहाँ फेरि कहिल्यै चम्किनेछैन, दुलहा-दुलहीको कुनै स्वर तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। यी सबै तँमाथि हुनेछ किनकि तेरा व्यापारीहरू पृथ्वीका गण्यमान्य मानिसहरू थिए अनि तैँले गरेको तन्त्रमन्त्रद्वारा+ सबै राष्ट्र बहकिएका थिए।
-