-
यसैया ५७:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “दुष्टहरू उर्लिरहेको समुद्रजस्तै हुन्, जसको छाल कहिल्यै शान्त हुँदैन,
जसको पानीले सधैँ लेउ र हिलो हुत्याइरहन्छ।
२१ दुष्टलाई कहिल्यै शान्ति हुँदैन,” मेरा परमेश्वर भन्नुहुन्छ।+
-