-
लुका २२:४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ तब स्वर्गबाट एउटा दूत उहाँकहाँ देखा परेर उहाँलाई हौसला दिए।+
-
-
२ कोरिन्थी ६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ किनकि उहाँ भन्नुहुन्छ: “निगाह पाउने समयमा मैले तिम्रो कुरा सुनेँ अनि उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।”+ हेर, निगाह पाउने खास समय अहिल्यै हो। हेर, उद्धारको समय अहिल्यै हो।
-
-
हिब्रू ५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्वरको डर मान्नुहुन्थ्यो।
-