३ मानिसहरू भन्छन्: “कुनै पुरुष आफ्नी पत्नीसित अलग भयो र त्यस स्त्रीले उसलाई छोडेर अर्कैसित गई भने के त्यो पुरुषले त्यस स्त्रीलाई फेरि आफूकहाँ ल्याउँछ र?”
के त्यो देश बिटुलो भएको छैन र?+
यहोवा घोषणा गर्नुहुन्छ, “तिमीले धेरैसित वेश्यावृत्ति गरेकी छ्यौ+
र अब मकहाँ फर्केर आउन चाहन्छ्यौ?