-
उत्पत्ति १२:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यहोवा परमेश्वरले अब्रामलाई भन्नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+
-
-
उत्पत्ति १५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अब्रामले सोधे: “सारा ब्रह्माण्डका मालिक यहोवा, तपाईँ मलाई के इनाम दिनुहुन्छ? किनभने म निस्सन्तान छु र मेरो सबै सम्पत्ति मेरो दासले, हो, दमिसकको एलिएजरले पाउनेछ।”+
-