यर्मिया ३१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि यहोवाले याकुबलाई छुटकारा दिनुहुनेछ;+ ऊभन्दा शक्तिशालीको हातबाट उसलाई छुटाउनुहुनेछ।+ जकरिया १०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० म मिश्रबाट* तिनीहरूलाई फर्काएर ल्याउनेछु अनि अस्सेरियाबाट तिनीहरूलाई भेला पार्नेछु;+ म तिनीहरूलाई गिलाद+ र लेबनानमा ल्याउनेछु, ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्।+
१० म मिश्रबाट* तिनीहरूलाई फर्काएर ल्याउनेछु अनि अस्सेरियाबाट तिनीहरूलाई भेला पार्नेछु;+ म तिनीहरूलाई गिलाद+ र लेबनानमा ल्याउनेछु, ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्।+