-
यसैया ६५:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।
किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्नेछ
अनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्।+
-