-
युहन्ना ११:४९, ५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४९ तर तिनीहरूमध्ये एक जना, कैयाफा,+ जो त्यस वर्ष प्रधानपुजारी थिए, तिनले भने: “तिमीहरूलाई केही पनि थाह छैन ५० अनि पूरै जाति नाश हुनुभन्दा सबै मानिसको निम्ति एक जना मानिस मर्नु नै तिमीहरूको निम्ति फाइदाजनक हुन्छ भनेर तिमीहरू सोच्दैनौ।”
-
-
रोमी ५:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ साँच्चै, हामी कमजोर छँदै+ अभक्त मानिसहरूको निम्ति ख्रिष्ट तोकिएको समयमा मर्नुभयो।
-