प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १ तिमोथि २:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • तितस २:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि हामी त्यस समयको बाटो हेर्दै बसौँ, जब हाम्रो सुखद आशा पूरा हुनेछ+ अनि हाम्रा महान्‌ परमेश्‍वर र हाम्रा उद्धारक, येसु ख्रिष्टको महिमा प्रकट हुनेछ। १४ हामीलाई हरप्रकारका कुकर्महरूबाट छुटकारा दिन*+ र हामीलाई शुद्ध पार्न ख्रिष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो+ ताकि हामी उहाँको विशेष सम्पत्ति र असल कामहरूमा जोसिलो हुन सकौँ।+

  • हिब्रू ९:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसरी नै ख्रिष्ट पनि धेरैका पापहरू बोक्न एकै चोटि सदाको लागि बलि चढाइनुभयो।+ दोस्रो पल्ट देखा पर्दा उहाँ पाप हटाउनका लागि देखा पर्नुहुनेछैन अनि उहाँलाई ती मानिसहरूले देख्नेछन्‌, जो उद्धार पाउन उत्सुकतासाथ उहाँको बाटो हेरिरहेका छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने