प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘म फेरि तेरो छेउबाट जाँदा तँ तरुनी भइसकेकी देखेँ। तँ मायाप्रीति गाँस्ने उमेरकी भइसकेकी थिइस्‌। त्यसैले तँलाई मेरो लुगा ओढाइदिएँ+ र तेरो लाज ढाकिदिएँ। अनि तँसित शपथ खाएँ र करार गरेँ। तँ मेरी भइस्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

  • होसे २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यस दिन

      तिमीले मलाई “मेरा पति” भन्‍नेछ्यौ, तिमीले त्यस उपरान्त मलाई “मेरा मालिक”* भन्‍नेछैनौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने