-
इजकिएल १३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यरुसलेमबारे भविष्यवाणी गर्ने र शान्ति नहुँदा पनि शान्ति छाएको दर्शन देख्ने इस्राएलका ती भविष्यवक्ताहरू अब छैनन्,”’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
-