प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “ए मूर्ख अनि बेसमझ मानिसहरू हो, सुन:+

      तिमीहरूका आँखा त छन्‌ तर देख्दैनौ;+

      कान त छन्‌ तर सुन्दैनौ।+

  • मत्ति १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यसैयाको भविष्यवाणी तिनीहरूमाथि पूरा हुन्छ, जहाँ यसो भनिएको छ: ‘सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ।+

  • लुका ८:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर उहाँका चेलाहरूले यस उदाहरणको अर्थ के हो भनेर सोध्न थाले।+ १० उहाँले भन्‍नुभयो: “तिमीहरूलाई परमेश्‍वरको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ तर बाँकी अरूका लागि त यो उदाहरणमै सीमित हुनेछ+ ताकि हेरेर पनि तिनीहरूले नदेखून्‌ अनि सुनेर पनि तिनीहरूले अर्थ नबुझून्‌।+

  • प्रेषित २८:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ आपसमा कुरा बाझिएकोले उनीहरू त्यहाँबाट जान थाले। तब पावलले अझै यो एउटा कुरा भने:

      “पवित्र शक्‍तिले भविष्यवक्‍ता यसैयामार्फत तपाईँहरूका पुर्खाहरूलाई यसरी ठीकै भनेको थियो, २६ ‘यी मानिसहरूकहाँ गएर भन: “सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने