-
इजकिएल ३३:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ हेर, तिम्रो कुरा तिनीहरूका लागि तारेबाजाको मीठो धुनमा सुरिलो स्वरले गाएको माया-प्रीतिको गीतजस्तै हुनेछ। तिनीहरूले तिम्रो कुरा सुन्नेछन् तर तिमीले भनेझैँ गर्नेछैनन्।
-