प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १८:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ कसैलाई दुर्व्यवहार गर्दैन+ बरु ऊसित सापटी लिनेले राखेको बन्धकी फिर्ता गर्छ;+ कसैलाई लुट्‌दैन+ बरु भोकोलाई आफ्नै खानेकुरा दिन्छ+ र नाङ्‌गोलाई लुगा दिन्छ;+ ८ कसैसित ब्याज लिँदैन न त धेरै नाफा कमाउन चर्को ब्याजमा ऋण दिन्छ+ अनि कसैलाई अन्याय पनि गर्दैन+ र दुई व्यक्‍तिबीच निष्पक्ष न्याय गर्छ+

  • याकुब २:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६ र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+

  • १ युहन्‍ना ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्‍वरको प्रेम उसमा कसरी रहन्छ र?+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने