प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “के यहोवाको हात छोटो छ र?+ मैले भनेको कुरा पूरा गर्छु कि गर्दिनँ, अब तिमीले देख्नेछौ।”

  • यसैया ५०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ उसोभए म यहाँ आउँदा किन कोही मकहाँ आएन?

      मैले बोलाउँदा किन कसैले जवाफ दिएन?+

      तिमीहरूलाई छुटाउनै नसक्नेगरि मेरो हात छोटो भएको छ र?

      वा तिमीहरूलाई बचाउनै नसक्नेगरि मेरो शक्‍ति घटेको छ र?+

      मैले हपार्दा समुद्र सुक्छ;+

      म नदीलाई सुकाउँछु।+

      पानी नपाएर माछाहरू छटपटाएर मर्छन्‌,

      पानी नभएकोले तिनीहरू कुहिन्छन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने