यसैया १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद यर्मिया २:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तिम्रो लुगामा निर्दोष अनि निमुखा मानिसहरूको रगत लागेको छ,+ तिनीहरू चोरी गर्दा पक्राउ परेका मानिसहरू थिएनन्। तैपनि तिम्रो लुगा तिनीहरूको रगतले लतपतिएको मैले देखेँ।+ इजकिएल ७:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ “‘साङ्ला* बनाऊ+ किनभने अन्यायले गर्दा देशभरि रक्तपात मच्चिएको छ+ र सहर हिंसाले भरिएको छ।+
३४ तिम्रो लुगामा निर्दोष अनि निमुखा मानिसहरूको रगत लागेको छ,+ तिनीहरू चोरी गर्दा पक्राउ परेका मानिसहरू थिएनन्। तैपनि तिम्रो लुगा तिनीहरूको रगतले लतपतिएको मैले देखेँ।+