-
यर्मिया ५:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यरुसलेमका बाटोहरूमा डुलिहेर।
चारैतिर राम्ररी नियालेर हेर।
त्यसका चोकहरूमा खोजिहेर।
न्यायको मार्गमा हिँड्ने+
र वफादार भई चल्न खोज्ने एक जना मात्रै भेट्टाउन सक्यौ भने पनि
म त्यस सहरलाई क्षमा गर्नेछु।
-
-
हबकुक १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ कानुन-व्यवस्था कमजोर भएको छ,
न्याय कतै पनि छैन।
दुष्टहरूले असल मानिसलाई घेरेका छन्,
त्यसैले त न्यायलाई टेढो पारिएको छ।+
-