प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ हाम्रा पितापुर्खाका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌, जसले राजाको मनमा यरुसलेममा भएको यहोवा परमेश्‍वरको भवनको शोभा बढाउने इच्छा हालिदिनुभयो।+

  • नहेम्याह २:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि मैले राजालाई यसो भनेँ: “यदि महाराजलाई उचित लाग्छ भने महानदी पारिको इलाकाका* राज्यपालहरूको नाममा मेरो हातमा पत्रहरू पठाइदिनुहोस्‌+ ताकि म उनीहरूको इलाका भएर सुरक्षितसाथ यहुदा पुग्न सकूँ। ८ साथै शाही-निकुञ्जको रेखदेख गर्ने आसापको नाममा पनि एउटा पत्र लेखिदिनुहोस्‌ ताकि तिनले मलाई मन्दिर-किल्लाका+ ढोकाहरू, सहरका पर्खालहरू+ र मेरो निम्ति घर बनाउन काठ देऊन्‌।” मेरा परमेश्‍वर मेरो साथमा हुनुभएकोले+ राजाले मलाई पत्रहरू दिनुभयो।+

  • यसैया ४९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ राजाहरू तिम्रो सेवक बन्‍नेछन्‌+

      अनि राजकुमारीहरू तिम्रो सुसारे बन्‍नेछन्‌।

      तिमीसामु तिनीहरू भुईँसम्मै निहुरिनेछन्‌,+

      तिनीहरूले तिम्रो खुट्टाको धुलो चाट्‌नेछन्‌।+

      तब म नै यहोवा हुँ भनेर तिमीले जान्‍नेछौ।

      मेरो बाटो हेर्नेहरू शर्ममा पर्नेछैनन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने