यसैया ४०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,“यहोवाको बाटो तयार पार!+हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+ यसैया ४८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० बेबिलोनबाट निस्केर जाओ!+कल्दियालीहरूदेखि भाग!खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+“यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+
३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,“यहोवाको बाटो तयार पार!+हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+
२० बेबिलोनबाट निस्केर जाओ!+कल्दियालीहरूदेखि भाग!खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+“यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+