यसैया ३४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ किनकि यहोवाले बदला लिने दिन तोक्नुभएको छ,+सियोनको पक्षमा फैसला गर्ने र त्यसमाथि भएको अन्यायको साटो फेर्ने वर्ष उहाँले तोक्नुभएको छ।+ यसैया ३५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ज-जसको मन भयभीत भएको छ, तिनीहरूलाई यसो भन:“साहस गर! नडराऊ!हेर, तिम्रा परमेश्वर बदला लिन आउनुहुनेछ,उहाँ साटो फेर्न आउनुहुनेछ;+उहाँ आउनुहुनेछ र तिमीलाई बचाउनुहुनेछ।”+ यसैया ६१:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद
८ किनकि यहोवाले बदला लिने दिन तोक्नुभएको छ,+सियोनको पक्षमा फैसला गर्ने र त्यसमाथि भएको अन्यायको साटो फेर्ने वर्ष उहाँले तोक्नुभएको छ।+
४ ज-जसको मन भयभीत भएको छ, तिनीहरूलाई यसो भन:“साहस गर! नडराऊ!हेर, तिम्रा परमेश्वर बदला लिन आउनुहुनेछ,उहाँ साटो फेर्न आउनुहुनेछ;+उहाँ आउनुहुनेछ र तिमीलाई बचाउनुहुनेछ।”+