प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १९:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि यहोवा परमेश्‍वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। हो, यहोवा परमेश्‍वरले नै आकाशबाट त्यस्तो विपत्ति पठाउनुभयो।+ २५ यसरी उहाँले यर्दनको सबै इलाका, त्यहाँ बसोबास गर्ने सबै मानिस अनि बोटबिरुवासमेत सबै थोक नाश गर्नुभयो।+

  • व्यवस्था २९:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “यहोवा परमेश्‍वरले तिमीहरूको देशमा ल्याउनुहुने विपत्तिहरू तिमीहरूका भावी सन्तान र टाढा-टाढाबाट आउने विदेशीहरूले देख्नेछन्‌। २३ उहाँले गन्धक, नुन र आगो बर्साएर पूरै देशलाई नाश गर्नुहुनेछ। त्यहाँको जमिन खनजोत गर्नै नमिल्ने हुनेछ र त्यहाँ घाँससमेत उम्रनेछैन। पूरै देश सदोम र गमोरा अनि अदमाह र जेबोयिमजस्तै हुनेछ,+ जसमाथि यहोवा परमेश्‍वरले आफ्नो क्रोध दन्काएर तिनीहरूलाई नाश गर्नुभएको थियो।

  • रोमी ९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ जस्तो यसैयाले पहिल्यै भनेका थिए: “सेनाहरूका यहोवाले* हाम्रा केही सन्तान बाँकी नराख्नुभएको भए हामी सदोमजस्तै हुने थियौँ अनि हाम्रो हालत गमोराको जस्तै हुने थियो।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने