-
प्रस्थान ९:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मैले चाहेको भए भयानक रोग ल्याएर तिमी र तिम्रा मानिसहरूलाई यस पृथ्वीबाट नामेट पार्न सक्थेँ। १६ तर मेरो शक्ति प्रकट होस् र मेरो नाम सारा पृथ्वीमा घोषणा होस् भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+
-
-
प्रस्थान १४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मैले मिश्रीहरूको हृदय कठोर हुन दिएको छु र उनीहरूले तिमीहरूलाई लखेट्न छोड्नेछैनन् अनि फारो, उनका रथ, उनका घोडचढीलगायत सबै सेनालाई परास्त गरेर म आफ्नो नाम उच्च पार्नेछु।+
-