-
लेवी १२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूलाई भन्नू, ‘यदि कुनै स्त्री गर्भवती भई र उसले छोरा जन्माई भने ऊ सात दिनसम्म अशुद्ध रहोस्; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्।+
-
-
लेवी १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० महिनावारीले गर्दा अशुद्ध भएको समयमा ऊ जुन ओछ्यानमा सुत्छे, त्यो अशुद्ध होस् अनि ऊ जुन कुरामा बस्छे, त्यो पनि अशुद्ध होस्।+
-