रोमी १०:२०, २१ पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर यसैया निर्धक्क भई यसो भन्छन्: “मलाई खोज्दै नखोजेका मानिसहरूले मलाई भेट्टाए;+ मेरो विषयमा सोधपुछ नै नगरेका मानिसहरूसामु म देखा परेँ।”+ २१ तर इस्राएलको विषयमा तिनी भन्छन्: “मैले अनाज्ञाकारी र हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ।”+
२० तर यसैया निर्धक्क भई यसो भन्छन्: “मलाई खोज्दै नखोजेका मानिसहरूले मलाई भेट्टाए;+ मेरो विषयमा सोधपुछ नै नगरेका मानिसहरूसामु म देखा परेँ।”+ २१ तर इस्राएलको विषयमा तिनी भन्छन्: “मैले अनाज्ञाकारी र हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ।”+