-
भजन ५०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिमीहरूले यी सबै गर्दा पनि म चुपचाप रहेँ,
त्यसैले म पनि तिमीहरूजस्तै छु भनी तिमीहरूले सोच्यौ।
तर अब म तिमीहरूलाई सुधार्छु
अनि तिमीहरूविरुद्ध आफ्नो मामिला पेस गर्छु।+
-
-
इजकिएल ११:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “‘“तर घिनलाग्दा मूर्ति पुज्न र घिनलाग्दा काम गर्न नछोड्नेहरूलाई भने तिनीहरूको कामको नतिजा म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु,” ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’”
-