-
भजन ३७:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ विपत्तिको बेला तिनीहरू लाजमा पर्नेछैनन्;
अनिकाल लाग्दा पनि तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ।
-
-
आमोस ८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ ‘हेर, यस्तो दिन आउँदै छ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ,
‘जब म देशमा अनिकाल पठाउनेछु,
खानेकुरा र पानीको होइन
तर यहोवाको वचनको अनिकाल!+
-