प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यापेतका छोराहरू गोमेर,+ मागोग,+ मदै, याबान, तुबल,+ मेसेक+ र तिरास+ थिए।

  • इजकिएल २७:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “‘“तँसँग प्रशस्त धनसम्पत्ति भएकोले+ तर्सिस+ तँसित व्यापार गर्न आउँथ्यो। तिनीहरूले तेरा मालसामानसित आफ्ना चाँदी, फलाम, टिन र सिसा साट्‌थे।+ १३ याबान, तुबल+ र मेसेक+ तँसित व्यापार गर्थे। तिनीहरूले तेरा मालसामानसित आफ्ना दासदासी+ र तामाका सामान साट्‌थे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने