प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले यहोवा आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ: हेर! कन्या* गर्भवती हुनेछिन्‌ र एउटा छोरा जन्माउनेछिन्‌।+ उनले तिनको नाम इम्मानुएल* राख्नेछिन्‌।+

  • यसैया ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ किनकि बालक खराब कुरालाई इन्कार गर्न सक्ने र असल कुरालाई छान्‍न सक्ने हुनुअघि नै जुन दुई राजादेखि तिमीहरू डराउँछौ, तिनीहरूको देश पूर्ण रूपमा उजाड भइसकेको हुनेछ।+

  • यसैया ८:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि मेरी पत्नी, जो एक भविष्यवक्‍ता हुन्‌, तिनीसित मैले शारीरिक सम्बन्ध राखेँ* र तिनी गर्भवती भइन्‌। अनि तिनले एउटा छोरो जन्माइन्‌।+ तब यहोवाले मलाई यसो भन्‍नुभयो: “त्यसको नाम महेर-शालल-हाज-बज राख। ४ किनकि तिम्रो छोराको बोली फुटेर ‘बुबा’ अथवा ‘आमा’ भन्‍न सिक्नुअघि नै दमिसकका सबै धनसम्पत्ति र सामरियाबाट लुटिएका सबै मालसामान अस्सेरियाका राजाकहाँ लगिनेछ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने