लेवी २०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्तिहरूको+ पछि लागेर वेश्यावृत्ति गऱ्यो* भने म उसलाई त्यसै छोड्नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+ व्यवस्था १८:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद भजन १४६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।+ उपदेशक ९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद उपदेशक ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद
६ “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्तिहरूको+ पछि लागेर वेश्यावृत्ति गऱ्यो* भने म उसलाई त्यसै छोड्नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+