-
लुका २२:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ अनि मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु,+
-
-
प्रकाश १९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तिनको लुगामा, हो, तिनको तिघ्रामा राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु भन्ने नाम लेखिएको छ।+
-