प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मत्ति ७:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ जब येसुले यी कुरा भनिसक्नुभयो, तब उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्‍यो+ २९ किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले जस्तो होइन तर परमेश्‍वरबाट अख्तियार पाएको व्यक्‍तिले जस्तोगरि सिकाइरहनुभएको थियो।+

  • मत्ति १२:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ न्यायको बेला दक्षिणकी महारानी यो पुस्तासँगै खडा हुनेछिन्‌ र यसलाई दोषी ठहराउनेछिन्‌ किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्‍न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्‌।+ तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने